नियम
समूहीकृत हुने –
(१) यी नियमहरु प्रारम्भ हु“दाका बखत नेपाल वन सेवाको जनरल फरेष्ट्री समूह, स्वायल एण्ड वाटर कन्जरभेशन समूह, वोटनी समूह, नेसनल पाक्र्स एण्ड वाईल्ड लाइफ समूह, फरेष्ट रिसर्च समूह र हात्तिसार समूहमा समूहीकृत भई कार्यरत रहेका
कर्मचारीहरु तत् तत् समूहमा समूहीकृत भएका मानिने छन् । (२) यी नियमहरु प्रारम्भ हु“दाका बखत नेपाल वन सेवामा कार्यरत कर्मचारीहरु मध्ये उपनियम (१) बमोजिमका कर्मचारीहरु बाहेक अन्य कर्मचारीहरुलाई निजहरु बहाल रहने समूहमा पद सहित निर्धारण गरी जानकारी गराइनेछ ।